बैशाख १४, काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशु पन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द […]