साउन ४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नया“कार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, […]