loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
Gandaki

एडभान्स व्युटि पार्लर तालिम

By NCC 

स्याङजा चेम्बर अफ कमर्स
१० पौष २०७८

एडभान्स व्युटि पार्लर तालिम

सीप सिकौ आत्मनिर्भर बनौं “ भन्ने मुल उद्देश्य सहित घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र स्याङ्जा चेम्बर अफ कमर्सको समन्वयमा १२ दिने एडभान्स व्युटि पार्लर तालिम (माइक्रो वेलिङ् ,नेल, जेल,कलर मिक्स समेत) को उद्घाटन स्याङ्जा चेम्बर अफ कमर्स का अध्यक्ष एव नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य श्री नन्द कुमारी ( निर्मला) को अध्यक्षता, प्रमुख अथिती पुतलीबजार नगर प्रमुख श्री सिमा कुमारी क्षेत्री, विशिष्ट अथिती घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख श्रीप्रकाश रेग्मी तथा स्याङ्जा चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार पदाधिकारी सदस्य तथा प्रशिक्षक श्री आन्ना प्रधान र तालीम लिन इच्छुक तथा व्युटिसियन व्यवसाय गरिरहनु भएका व्यवसायी को सहभागितामा सम्पन्न भएको छ ।

वडा चेम्बर अफ कमर्स गठन
६ पुस २०७८

वडा चेम्बर अफ कमर्स गठन

पुतलिबजार नगरपालिका वडा नं. ४ मा श्री मनोज खड्काको अध्यक्षतामा वडा चेम्बर अफ कमर्स गठन गरियो ।

मुलकले सघियता संरचना अभ्यास गर्ने क्रम जनताको हक अधिकार घर घरमा पुर्याउने लक्ष्य सहित अगाडी बढिरहेको क्रम यस स्याङ्जा चेम्बर अफ कमर्श सदैब व्यसायको विकास उन्नती प्रगती एव व्यसायिको समस्यको समाधान गर्ने प्रतिबद्धता अनुरुप आज वडा न ३ मा इकाई चेम्बर गठन कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष – श्री क्षेत्र बहादुर गोदार (विवेक) बरिस्ठ उपाध्यक्ष – श्री निरोज मरासिनी उपाध्यक्ष – श्री तारा पौडेल श्रेष्ठ महासचिव – श्री गणेश मरासिनी सचिव– श्री सुमन पौडेल कोषाध्यक्ष– श्री बिजय सुनाम सह–कोषाध्यक्ष– श्री अन्जु शर्मा सह–सचिव– श्री बिक्रम विश्वकर्मा सदस्य – श्री किरण चापागाई सदस्य – श्री बिक्की गुभाजु सदस्य –श्री टोल बहादुर बि क सदस्य – श्री चन्द्रा भुजेल सदस्य – श्री सन्तोष सुनार सदस्य – श्री भानु शर्मा सदस्य – श्री दिनेश गोदार सदस्य – श्री सुमित्रा श्रेष्ठ सदस्य – श्री टोप नारायण श्रेष्ठ रहनु भएको छ ।

इकाई चेम्बर गठन
६ पौष २०७८

इकाई चेम्बर गठन

स्याङ्जा चेम्बर अफ कमर्सको आयोजनामा पुतलीबजार १३ नं वडामा श्री नरेन्द्र जिटिको अध्यक्षतामा १७ सदस्यीय इकाई चेम्बर गठन गरिएको छ । जसमा बरिष्ठ उपाध्यक्ष श्री जमुना शाही, प्रथम उपाध्यक्ष श्री तेय नारान तिवारी, द्धितिय उपाध्यक्ष श्री भरत राना विनोद, तृतिय उपाध्यक्ष श्री नम्रता रोका, महासचिव श्री रविन्द्र थापा, सचिव श्री नविन अर्याल, कोषाध्यक्ष श्री मधु थापा, सदस्य श्री दिलिप सुवेदी, श्री बिमला परियार, श्री तुलसीराम तिवारी,श्री विष्णु सापकोटा, श्री सुनिता जिटि, श्री गुम बहादुर जिटि, श्री लक्ष्मी थापा, श्री सुरज नेपाली, श्री चन्द्र बहादुर राना चयन हुनु भएको छ ।

स्वागत एंव सम्मान
१८ मंसीर २०७८

स्वागत एंव सम्मान

स्याङ्जा जिल्लामा सरुवा भइ आउनु भएका प्रमुख प्रहरी उपरीक्षक श्री राजिव वहादुर बस्नेत एंव नेकपा एमाले दशौ महाधिवेशन वाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका जिल्ला समन्वय स्याङ्जाका प्रमुख श्री सीता सुन्दास एंव पुतलीबजार नगर प्रमुख श्री सिमा क्षेत्रीलाई स्याङ्जा चेम्बर अफ कमर्शले एक कार्यक्रमको बिच स्वागत एंव संमान गरेको छ।
स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष श्री नन्द कुमारी लम्साल को अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ उपाध्यक्ष श्री श्री गुरुङवाट स्वागत एंव महासचिव श्री लोकनाथ रेग्मीले संचालन गर्नुभएको थियो ।
स्याङ्जा जिल्लामा सरुवा भइ आउनु भएका नव आगन्तुक प्रमुख प्रहरी उपरीक्षक श्री राजिव वहादुर बस्नेत प्रमुख अतिथि जिल्ला समन्वय समितीका प्रमुखश्री सीता सुन्दास, विशिष्ट अतिथि पुतलीबजार नगर प्रमुखश्री सिमा क्षेत्री एंव बिशिस्ट अतिथि प्रहरी उपरीक्षक श्री राजिव बहादुर बस्नेतले आफुहरुलाइ संमान गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो।
बिशिस्ट अतिथी उधोग वाणिज्य महासंघको नि.केन्द्रिय सदस्य श्री दिपक लम्सालले शुभकामना दिनुभएको थियो ।

स्याङ्जा चेम्बर अफ कमर्श पुतलीबजार वडा चेम्बर गठन
२१ असोज २०७८
वडा दशै, तिहार, नेपाल सम्वत, छ्ठ र ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान एंव पुतलीबजार नगरपालिका वडा न. १ वार्ड प्राम्भिक ईकाई चेम्बर अफ कमर्श गठन भएको छ । स्याङ्जा चेम्बरका अध्यक्ष श्री नन्द कुमारी लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन महासचिव श्री लोकनाथ रेग्मीले गर्नुभएको थियो ।
नव निर्वाचित ईकाई चेम्बरमा अध्यक्ष ः श्री अघन्धर अधिकारी , बरिष्ठ उपाध्यक्ष ः श्री शहेन्सा अलि, महासचिबः श्री कमल अर्याल, कोषाध्यक्ष ः श्री लोकनारायण ढकाल, सचिव ः श्री महेन्द्र थापा, सदस्यहरुः श्री सन्तु श्रेष्ठ, श्री अप्सरा अधिकारी, श्री अमिना खातुन, श्री साहिरा बानु, श्री सावित्री खत्री, श्री चन्द्र बहादुर थापा, श्री नारायणी तिमील्सिना, श्री टिकाराम पौडेल, श्री जमुना भुजेल, श्री प्रेम सुनार, श्री दया बहादुर के.सी.,श्री सुमिन ताम्राकार र श्री फिरदोस अलि रहनु भएको छ ।

बिरुवा गाउपालिकामा विरुवा चेम्बर अफ कमर्श गठन
१२ भदौ २०७८

बिरुवा गाउपालिकामा विरुवा चेम्बर अफ कमर्श गठन


स्याङ्जा चेम्बर अफ कमर्शको आयोजनामा नेपाल चेम्बर अफ कमर्शको केन्द्रिय सदस्य एंव स्याङ्जा चेम्बर अफ कमर्श को अध्यक्ष श्री नन्द कुमारी लम्सालले उद्द्घाटन गर्नु भएको उक्त कार्यक्रममा गण्डकी चेम्बर अफ कमर्शको उपाध्यक्ष एंव स्याङ्जा चेम्बर अफ कमर्श वरिष्ठ उपाध्यक्ष श्री श्री गुरुङको उपस्थितिमा भएको उक्त कार्यक्रम खेम वहादुर केसिको अध्याक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा व्यवसायी श्री राम प्रसाद कोइराला, श्री पहल सिह बिक स्याङ्जा चेम्बर अफ कमर्शको कोषध्याक्ष श्री सुन्दर श्रेष्ठ, श्री ओम पौडेल र श्री गणेश श्रेष्ठले शुभकामना मन्तव्य एंव कार्यक्रम संचालन शितलजंग केसिले गर्नुभएको थियो ।
प्रारम्भिक भेलाले इकाई तदर्थ समितिको अध्यक्षमा श्री राम प्रसाद कोइरालाको १७ सदस्यीय समिती गठन भएको छ। जस अनुम्सार अध्यक्ष – श्री राम प्रसाद कोइराला ,वरिष्ठ उपाध्यक्ष– श्री टेकु श्रेष्ठ ,उपाध्यक्ष – श्री शेर वहादुर गुरुङ ,महासचिव – श्री पहल सिंह बिक,सचिव– श्री रेशम बहादुर राना,कोषध्याक्ष– श्री अनु खड्का,सदस्यहरुमा श्री जगत बहादुर खत्री,श्री चन्द्र कुमार राना,श्री राम कुमार थापा,श्री प्रेम बहादुर बिक,श्री असकर अलिमिया,श्री लोक वहादुर गुरुङ ,श्री नसिव मिया,श्री सीता आले थापा,श्री नबिना राना रहनुभएको छ ।

नव वर्षको शुभकामना चियापान तथा बधाई ज्ञापन कार्यक्रम
१ बैशाख २०७८

नव वर्षको शुभकामना चियापान तथा बधाई ज्ञापन कार्यक्रम


स्याङजा चेम्बर अफ कमर्सका अध्यक्ष श्रीमती नन्दकुमारी लम्साल (निर्मला) को अध्यक्षतामा विशिष्ट अतिथि प्रदेश संसद श्री नारायण प्रसाद मरासिनी, पुतलीबजार नगर प्रमुख श्री सीमा कुमारी क्षेत्री,जिल्ला समन्वय प्रमुख श्री सीता कुमारी सुन्दास, प्रमुख जिल्ला अधिकारी श्री दिपक कुमार नेपाल, प्रहरी उपरिक्षक श्री होबिन्द्र बोगटि, नगर उपप्रमुख श्री महेश पुरी, पत्रकार महसंघका अध्यक्ष श्री ओमप्रकाश शर्मा तथा स्याङ्जा चेम्बर अफ कर्मसका प्रमुख सल्लाहकार श्री दिपक लम्साल लगायतको उपस्थितिमा नववर्षको शुभकामना आदानप्रदानका साथै नेपाल चेम्बर अफ कमर्सका ७० औँ साधारण सभामा केन्द्रीय सदस्यमा निर्वाचित श्री नन्दकुमारी लम्साल (निर्मला) ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरियो । त्यही शुभ अवसरमा सम्माननीय राष्ट्रपतिद्धारा सम्माननित हुने प्रहरी उपरिक्षक श्री होबिन्द्र भोगटीलाई सम्पुर्ण स्याङ्जा चेम्बर अफ कमर्स परिवारद्वारा सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

बुटिक तालीम संचालन
६ बैशाख, २०७८

बुटिक तालीम संचालन

‘सीप सिकौ, आत्म निर्भर बनौं’ भन्ने मुल नाराका साथ स्याङजा चेम्बर अफ कमर्सको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय स्याङजाको सहयोगमा संचालीत ७५ दिने बुटिक तालीमको समुद्घाटन प्रमुख जिल्ला अधिकारी श्री दिपक राज नेपालले एक समारोहका बिच गर्नु भयो । अध्यक्ष श्री नन्द कुमारी (निर्मला)को सभापतित्वमा संचालीत उक्त कार्यक्रममा प्रहरी उपरीक्षक श्री होविन्द्र बोगटी, घरेलु तथा साना उद्योग कार्यालय स्याङजाका प्रमुख श्री ईश्वरी रेग्मी, वडा अध्यक्ष श्री अमृत प्रसाद श्रेष्ठले समेत मन्तब्य दिनु भएको थियो ।

शौक्षिक सामग्री विवतरण कार्यक्रम
८ बैशाख, २०७८

शौक्षिक सामग्री विवतरण कार्यक्रम


स्याङ्जा चेम्बर अफ कमर्सको अध्यक्ष श्री नन्दकुमारी लम्साल (निर्मला)को अध्यक्षतामा विशिष्ट अतिथि श्रवण मा.वि का व्यवस्थापनका अध्यक्ष श्री ओमप्रकाश पौडेल तथा सम्पुर्ण स्याङ्जा चेम्बर अफ कमर्स परिवार तथा आश्रमका गुरुहरुको उपस्थितिमा श्री पाणीनी आधुनिक गुरुकुल आश्रमका बटुक विद्यार्थीहरुलाई शौक्षिक सामग्री विवतरण कार्यक्रम सम्पन्न गरिएको छ ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

सर्लाही चेम्बरको अध्यक्षमा प्रधान
Previous Article
President’s Message from 71th AGM of Nepal Chamber of Commerce
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.