loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
Gandaki

चेम्बरको अक्सिजन सिलिन्डर अभियान अन्तरगत संकलन भएका २५ थान हस्तान्तरण,

By NCC 

सुन्दर बजार चेम्बर अफ कमर्स

२४ जेठ २०७८

चेम्बरको अक्सिजन सिलिन्डर अभियान अन्तरगत संकलन भएका २५ थान हस्तान्तरण,

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार चेम्बर अफ कमर्सको पहलमा थालिएको अक्सिजन सिलिन्डर अभियान अन्तरगत संकलन भएका २५ थान सिलिन्डर हस्तान्तरण गरिएको छ । सुन्दरबजार नगरपालिकाका मेयर श्री जनकराज मिश्रको प्रमुख आतिथ्यततामा एक कार्यक्रमका बीच नगरपालिका भित्रका विभिन्न अस्पताललाई ती सिलिन्डर हस्तान्तरण गरिएको हो ।
उपलब्ध सहयोग रकमबाट खरिद गरिएका ती २५ थान अक्सिजन सिलिन्डरमध्ये सो नगरपालिका– ७ स्थित सुन्दरबजार अस्पताललाई १६ थान, सोही नगरपालिका– ३ दुराडाँडा स्थित चन्द्रेश्वर अस्पताललाई ३ थान र वडानं– ९ मा रहेको शहरी स्वास्थ केन्द्र भोटेवडारलाई ६ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष श्री विष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अक्सिजन सिलिन्डर तीन लाख पचास हजार खरिद गरिएको हो । उहाँले भन्नुभयो, ‘उक्त अभियान अन्तरगत आजका दिनसम्म कुल पाँच लाख ६० हजार तीन सय २६ रुपैयाँ संकलन भएको छ । पच्चीस थान अक्सिजन सिलिन्डर खरिद गरि बाँकी रहेको दुई लाख १० हजार तीन सय २६ रुपैयाबाट समेत अक्सिजन सिलिन्डर र त्यसका लागि आवश्यक सामग्रीहरू खरिद गरिने भएको चेम्बरका अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले उक्त मानबिय सेवामा सहयोग गर्नु हुने सम्पूर्ण दाताहरूमा सुन्दरबजार चेम्बर अफ कमर्स हार्दिक आभार व्यक्त गर्दछौं भन्नुभएको छ ।
उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष श्री जयराम रेग्मी, सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रेम भट्टराई, सुन्दरबजार चेम्बरका उपाध्यक्ष श्री निपेन्द्र श्रेष्ठ लगायतका महानुभावहरूको सहभागिता थियो ।

वास्तविक भोको पेटका लागि खाद्यान्न अभियान द्वारा १५ जना भोको पेट रहेका परिवारलाई खाद्यन्न वितरण
१५ जेठ २०७८


सुन्दरबजार चेम्बर अफ कमर्शले थालनी गरेको ‘वास्तविक भोको पेटका लागि खाद्यान्न अभियान’द्वारा भोकोपेट रहेका १५ परिवारलाई खाद्यन्न वितरण गरिएको छ ।
उक्त अभियान अन्तरगत वास्तविक भोको पेटमा परेका परिवार पहिचान गरी १५ परिवारलाई सहयोग गरिएको छ । तीन दिन यता सो अभियान अन्तरगत राहत वितरण थालिएको सुन्दरबजार चेम्बर अफ कमर्शका अध्यक्ष श्री विष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार प्रतिव्यक्ति जीरा मसिनो चामल १ बोरा, तोरिको तेल १ लिटर, आयो नुन १ किलो र दाल २ किलोका दरले एक परिवारलाई सहयोग गरिएको छ । उक्त अभियान अन्तरगत आजका दिनसम्म झण्डै ५२ हजार रकम संकलन भएको सुन्दरबजार चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
अभियानमा सहयोग प्राप्त भएको कुल रकम ५१ हजार ८७५ रुपैयाँ र पैसा ३० संकलन भएको छ । चेम्बरका अध्यक्ष श्रेष्ठले सहयोगी मनहरू सबैलाई संस्थागत तथा व्यक्तिगत रुपमा विशेष धन्यवाद ज्ञापन गरिएको बताउनु भएको छ ।

चेम्बरद्वारा निषेधाज्ञा खुलेको तीन महिनासम्ममा कर तिर्न सक्ने समय सीमा निर्धाण गर्न सरकारको ध्यानाकर्षण
५ असार २०७८


सुन्दरबजार(लमजुङ) चेम्बरले निषेधाज्ञा खुलेको तीन महिनासम्ममा कर तिर्न सक्ने समय सीमा निर्धाण गर्न सरकारको ध्यानाकर्षण गरेको छ । सुन्दरबजार चेम्बर अफ कमर्स लमजुङले आज असार ५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो जनाएको हो ।
सुन्दरबजार चेम्बर अफ कमर्स लमजुङका अध्यक्ष श्री विष्णुकुमार श्रेष्ठले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा कोरोनाको दोस्रो प्रकोप र यसका कारण भएको लकडाउनका कारणले गर्दा उद्योग व्यवसायका ठूलो धक्का पुगेको छ ।
यस्तो अवस्थामा सरकारले असार २५ गतेसम्मको समयसीमा दिएर कर दाखिला तथा कर बुझाउन सूचना जारी गरेकोमा गम्भिर ध्यानाकर्षण भएको छ भनिएको छ ।
निषेधाज्ञा जारी नै रहेको यस परिस्थितिमा सम्पूर्ण व्यवसायीहरूलाई एउटै दर्जामा राखी कर तिर्न दबाब नदिन सरकारको ध्यानाकर्षण गर्दछौं भन्दै निषेधाज्ञा खुलेको कम्तिमा तीन महिना समय सीमा दिएर उद्योगी व्यवसायीलाई सास फेर्ने वातावरण बनाईदिन आग्रह गर्दछौं उल्लेख गरिएको छ ।

चेम्बरद्वारा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण
७ असार २०७८

चेम्बरद्वारा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

सुन्दरबजार चेम्बर अफ कमर्सले आज दुई स्वास्थ कार्यलयलाई स्वास्थ सामग्री हस्तान्तरण गरेको छ । भोटेओडार शहरी स्वास्थ केन्द्र सुन्दरबजार नगरपालिका– ९ लाई र भोटेओडार स्वास्थ चौकी सुन्दरबजार नगरपालिका– ८ लाई असार ९ गते ती सामग्री हस्तान्तरण गरिएको हो ।

अक्सिजन सिलिन्डरमा लाग्ने फ्लो मिटर ६ थान, अक्सिमिटर ३ थान, थर्मल गन १ थान, फेस शिल्ड ८ थान केन्द्रका प्रमुख श्री संकल्प गुरुङलाई सुन्दरबजार चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री निपेन्द्र श्रेष्ठले सुन्दरबजार नगरपालिका– ९ हस्तान्तरण गर्नु भएको हो । त्यस्तै उक्त संस्थाका उपाध्यक्ष श्रेष्ठले भोटेओडार स्वास्थ चौकी सुन्दरबजार नगरपालिका– ८ का प्रमुख कल्पना ढकाललाई अक्सिमिटर १ पिस , फेस शिल्ड ४ थान थर्म मिट्रर १ थान हस्तान्तरण गर्नु भएको छ ।
सुन्दरबजार चेम्बरको सामाजिक उत्तर दायित्व अन्तरगत बर्तमान परिवेशमा दुई स्वास्थ्य चौकीलाई स्वास्थ सामग्री हस्तान्तरण गरेको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्षश्री विष्णुकुमार श्रेष्ठले बताउनु भयो ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

शुभकामना आदान प्रदान कार्यक्रम
Previous Article
सर्लाही चेम्बरको अध्यक्षमा प्रधान
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.