loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
Lumbini

डिभाइडर बगैचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

By NCC 

रुपन्देही व्यापार संघ
बुटवल, २८ कार्तिक

डिभाइडर बगैचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

रुपन्देही व्यापार संघले आफ्नो २१ औं स्थापना दिवशको अवसरमा संघद्वारा सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल नगरमा निमार्ण गरिएको हरियाली सहितको डिभाइडर बगैचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
संघले आइतवार एक कार्यक्रमको आयोजना गरि बुटवल उपमहानगरपालिकाकी उपमेयर श्री गोमादेवी आचार्यलाई निर्माण सम्पन्न भएको डिभाइडरको चावी हस्तान्तरण गरेको हो । बुटवल उपमहानगरपालिकाको डिजाइनमा निमार्ण गरिएको १ सय २० मिटरको डिभाइडरमा सो अवसरमा वृक्षारोपण समेत गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर आचार्यले नगरको विकासमा नीजि क्षेत्रको सहकार्यमा धेरै योजनाहरु सञ्चालन गरिएको बताउदै नगरलाई हरियाली र स्वच्छ राख्न सबै नगरवासीहरुलाई आग्रह गर्नु भयो ।
आर्चायले बुटवल राजमार्गचौराहाबाट चिडिया खोलासम्मको वाटो निर्माण नगरेर केन्द्रीय सरकारले स्थानिय सरकारको बदनाम गर्ने काम गरेको भन्दै आफुहरु अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गर्न असर्मथ भएका कारण दोष मात्र खेप्नु परेको गुनासो गर्नु भयो ।
उहाले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुसंग स्थानिय सरकार सधै सहकार्यमा अगाडी बढ्दै आएको स्मरण गराउदै कुनै पनि समस्या भएमा आपसी छलफल गरि समाधान गर्न अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संघका पूर्व अध्यक्ष श्री मोतिलाल पाण्डेले रुपन्देही व्यापार संघ निश्चित मान्यता, लक्ष्य र उद्देश्यका लागि स्थापना भएको उल्लेख गर्दै त्यसका गतिविधिहरु पनि त्यसै अनुसार हुनु पर्ने धारणा राख्नु भयो ।
संघका अर्का पूर्व अध्यक्ष श्री टंक प्रसाद पोखरेलले व्यवसायीक हितका लागि आगामी दिनमा छुट्टै प्रकारले कार्यक्रम अगाडी ल्याउनु पर्ने सुझाव दिनु भयो ।
संघका अध्यक्ष यमलाल लोहनीले संघको २१ औं स्थापना दिवशका अवसरमा संघलाई थप व्यवस्थित र सक्रिय बनाउने प्रेरणा प्रदान गर्ने बताउदै संघ आफ्नो उद्देश्य र लक्ष्यमा सधै कटिबद्ध भएर अगाडी बढ्ने धारणा राख्नु भयो । उहाले नीजि क्षेत्रका व्यवसायीहरुको हकहितका लागि आवश्यक रणनीति बनाएर संघले स्थानिय सरकारसंगको सहकार्यलाई अझ बलियो बनाउदै जाने भनाई राख्नु भएको थियो ।
संघका महासचिव श्री दयानीधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न प्रकारका फुलका विरुवाहरु रोपिएको थियो ।

वार्षिक साधारण सभा सम्पन्न
२०७८ पुस १७

वार्षिक साधारण सभा सम्पन्न

रुपन्देही व्यापार संघको २० औं वार्षिक साधारणसभा तथा एघारौं अधिवेशनबाट अध्यक्ष श्री कृष्ण प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्ष श्री डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष श्री प्रकाश ढकाल, उपाध्यक्ष श्री दिपक अधिकारी, महासचिव श्री दयानिधि भण्डारी, कोषाध्यक्ष श्री नामदेव पाण्डे, सचिव श्री फर्सुराम पन्त, सहसचिव श्री ऋषिराम पाण्डे, सहकोषाध्यक्ष श्री मनिराम खनाल र कार्यसमिति सदस्यहरूमा श्री अर्जुनप्रसाद भट्टराई, श्री झविन्द्र अधिकारी, श्री नलराज नेपाल, श्री न्यायमदिन मिया, श्री ठाकुरप्रसाद आचार्य, श्री जिवलाल पौडेल, श्री प्रकाशराज पौडेल,श्री मनहरि बस्याल, श्री मनिमदिन मिया, श्री माधवप्रसाद ज्ञवाली, श्री मेघनाथ पौडेल, श्री रितेश ज्ञवाली, श्री विनित भट्टराई, श्री बालकृष्ण बस्याल,श्री वृन्दा भट्टराई आचार्य र श्री शोभा जोशी क्षेत्री निर्वाचित हुनुभएको छ । संघमा सम्बद्ध सदस्य श्री हरिबहादुर गहतराज, शाखा सदस्यहरूमा सेमलारबाट श्री पूर्णप्रसाद काफ्ले, सालझण्डी शाखाबाट श्री भोजराज श्रेष्ठ र फर्साटिकर शाखाबाट श्री रेशमलाल उपाध्याय निर्वाचित हुनु भएको छ ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

मुख्यमन्त्री केसीसमक्ष लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको ३२ बुँदे माग
Previous Article
तपाईको मास्क खोई अभियान
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.