loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
Lumbini

मुख्यमन्त्री केसीसमक्ष लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको ३२ बुँदे माग

By NCC 

८ कात्तिक २०७८

मुख्यमन्त्री केसीसमक्ष लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको ३२ बुँदे माग

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले मुख्यमन्त्री कुलबहादुर केसी समक्ष ३२ बुँदे मागपत्र बुझाउँदै ध्यानाकर्षण गराईएको छ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष श्री टंक प्रसाद पोखरेलले सरकार र निजी क्षेत्रबीच सहकार्य, समन्वय र सह–अस्तित्व सुनिश्चितताका लागि सरकारलाई पहल गर्न माग राखिएको बताउनुभयो । निजीक्षेत्र मैत्री बजार नीति तथा कानूनहरुको अबिलम्ब निर्माण गर्न सरकारको ध्यानाकर्षण गरिएको उहाले बताउनुभयो ।
मागपत्र बुझ्दै मुख्यमन्त्री केसीले प्रदेशको विकासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउँदै मागलाई सरकारले छिट्टै छलफलमा लैजाने बताउनुभयो । उहाले निजी क्षेत्रसँग सरकारले हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न
२९ श्रावण २०७८

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा बुटवलमा आयोजित एक कार्यक्रमका साथ सम्पन्न भएको छ । उक्त साधारण सभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समिति मध्य १२ जना सदस्य समेत चयन गरेको छ ।
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष श्री टंक प्रसाद पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख श्री अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै अवका दिनमा आयातित ब्यापारलाई निरुत्साति गरी उत्पादनमुखि अर्थतन्त्रमा ध्यान जानु जरुरी छ र यो कुरा यहा किन भन्नु आवश्यक छ कि तपाईहरु उद्योग ब्यावसायी स्वयम हुनुहुन्छ र यसलाई अगाडी लैजानु हुने छ भन्नु भयो । त्यसै गरी विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भुमिको अन्तर्राष्ट्रिय प्रचार, उनन्तिस प्रतिसत भुभाग कृषि योग्य छ र यसको समुचित प्रयोग गरी कृषिमा जोड गरी आत्मनिर्भर हुनुपर्ने,कृषिमा आधारित उद्योग ब्यावसायको बिकास र निर्यातमुखि ब्यावसाय संचालन गर्न सबै तहका चेम्बरहरुको ध्यान जाने कुरामा आफु बिश्वस्त रहेको, आआफ्नो ब्यावसायको साथमा सबै ब्यावसायीहरु एकत्रित भई सहकारी वा कम्पनीको रुपमा कृषि, पशुपालनजन्य तथा जडिबुटीजन्य उद्योग ब्यावसाय संचालनमा लाग्नु हुनेछ भन्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयका सचिब श्री बाबुराम अधिकारी, उद्योग मन्त्रालयका सचिब डा.राजेन्द्र केसि, पत्रकार महासंघ का अध्यक्ष श्री सुमन अधिकारीले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा रुपन्देही ब्यापार संघका अध्यक्ष श्री यमलाल लोहनीकोे स्वागत मन्तब्य रहेको थियो ।
सदस्यमा चयन हुनु भएका सबैलाई निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता श्री विनोद गौतमले सपथ ग्रहण गराउनुभएको थियो ।
प्रथम साधारण सभाबाट चयन भएका सदस्यहरुको प्रथम बैठकले उपाध्यक्षमा श्री श्रीधर महरा, महासचिवमा श्री झविन्द्र कंडेल, सचिवमा श्री चिरञ्जिबी पोखरेल, कोषाध्यक्षमा श्री यूवराज न्यौपाने, सदस्यहरुमा श्री उदयराज लम्साल, श्री यम कुमारी सुवेदी, श्री मदन खड्का, श्री पदम पोखरेल, श्री जय प्रकाश गुप्ता, श्री सुकदेब बेल्वासे, श्री खिम बहादुर खत्री, श्री उमानाथ घिमिरे, मनोनित तर्फ श्री शिव ज्ञवाली, महिला तर्फ श्री मन्जु पराजुलीलाई चयन गरेको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु श्री दिपक श्रेष्ठ तथा श्रीमति उर्मिला श्रेष्ठ, सातवटै प्रदेश चेम्बर अफ कमर्सका अध्यक्षहरु, प्रदेश भरका जिल्ला, नगर, गाउपालिका तथा वडा चेम्बरका अध्यक्षहरु तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम जुम तथा भौतिक उपस्थिती दुबै प्रयोग गरिएको थियो ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

भक्तपुर चेम्बर अफ कमर्स
Previous Article
डिभाइडर बगैचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.