१४ असोज २०७८ मेची चेम्बर अफ कमर्सको समन्वयमा चेम्बरको कार्यालयमा स्थानीय ब्यावसायीहरु लक्षीत कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ ।
१४ असोज २०७८ मेची चेम्बर अफ कमर्सको समन्वयमा चेम्बरको कार्यालयमा स्थानीय ब्यावसायीहरु लक्षीत कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ ।
मोरङ चेम्बर अफ कमर्स२४ असोज, २०७८ मोरङ चेम्बर अफ कमर्सको आयोजनामा बिराटनगरमा बिजया दशमिको अवसरमा शुभकामना तथा स्वागत सम्मानको कार्यक्रमको आयोजना गरियो । चेम्बरका अध्यक्ष श्री यादब पोखरेलको सभापतित्व र १ नम्बर प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष श्री शुरेसमान श्रेष्ठको […]
१८ मङ्सिर २०७८ दमक चेम्वर अफ कमर्सका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ । अध्यक्षमा राजेन्द्र कुमार ढकाल, उपाध्यक्ष अजय अग्रवाल, सचिव राम रिमाल , सह–सचिव चन्द्रमाया निरौला(जमुना) र कोषाध्यक्षमा सन्दिप साहेवालाको सपथ ग्रहण गराइएको थियो ।सपथ ग्रहण गर्ने सदस्यहरुमा […]

१८ असोज २०७८ चेम्बर अफ कमर्स पहाडी क्षेत्रका विभिन्न संस्थाहरुलाई मास्क तथा सेनिटाईजर विरतण गरेको छ । कोभिड नियन्त्रणको लागि सामाजिक उत्तरदायित्व अन्तरगत निरन्तर रुपमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको झापा चेम्बर अफ कमर्सले तेह्रथुम, आठराई संग्रान्ती बजारमा रहेको इलाका […]
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np