गोदावरी चेम्बर अफ कमर्स२८ असार २०७८ अत्तरिया – कैलालीको अत्तरियामा रहेको गोदावरी चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभा वाट सर्वसम्मत अध्यक्षमा श्री तिर्थराज ओझा चयन हुनु भएको छ ।यस्तै वरिष्ठ उपाध्यक्षमा श्री तारादत्त जोशी, उपाध्यक्ष उद्योग […]