२०७८ साउन २२
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले कार्य समिती सदस्य श्रीमति रत्न तारा तुलाधरको सभापतित्वमा चेम्बर अन्र्तगत गठित सूचना प्रविधि समितिको सल्लाहकारमा मनोनयन हुनु भएका क्रमश श्री बिनोद ढकाल, श्री दीपेश प्रधान तथा सदस्यहरुमा क्रमस श्री प्रदीप लामिछाने, श्री अकवर हुसेन, श्री संजीव कुमार श्रेष्ठ, श्री सन्तोष राजभण्डारी, श्री मोना न्याच्छों, श्री दीपेश हाडा, श्री राजन कर्माचार्य, श्री हेमन्त वराल श्री नबिन जोशी लाई मनोनयन पत्र प्रदान गर्नु भयो । उतm अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले यस क्षेत्रको प्रवद्र्धनका लागी सूचना प्रविधि क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नु पर्ने बताउनु हुंदै, यस समितिमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हाशिल गर्नु भएका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np