loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
Province 2

सर्लाही चेम्बरको अध्यक्षमा प्रधान

By NCC 

७ पौष २०७८

सर्लाही चेम्बरको अध्यक्षमा प्रधान

सर्लाही चेम्बर अफ कमर्स जिल्ला कार्यसमितिको अध्यक्षमा श्री रामभक्त प्रधान चयन हुनुभएको छ । मंगलबार भएको जिल्ला कार्यसमितिको पहिलो साधारणसभाले प्रधानको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सर्लाही चेम्बरको वरिष्ठ उपाध्यक्षमा श्री बैकुण्ठ सापकोटा, श्री सुगन्ध गुप्ता निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा श्री हरि मोहन ठाकुर, श्री विकास गोयल र श्री राजकुमार श्रेष्ठ निर्वाचित हुनुभयो ।
यसैगरि महासचिवमा श्री सुशील चालिसे, उपमहासचिव श्री कमलेश शाह, सचिवहरुमा श्री रुद्र बहादुर श्रेष्ठ, श्री रामपृत चौधरी र श्री राजेश चौधरी निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा श्री पवित्रा घिमिरे निर्वाचित हुनभएको छ ।
नवनिर्वाचित कार्यसमितिले जिल्लाको आर्थिक गतिविधीलाई अघि वढाउन सझा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
चेम्बर जिल्ला कार्यसमितिको हिजो उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले आर्थिक दृष्टिकोणले सर्लाही जिल्ला अग्रणी रहेको बताउनुभयो । उखु, गोलभेडा, विकासे मकै र तरुलको सबैभन्दा वढी उत्पादन हुने जिल्लाका रुपमा समेत सर्लाही चिनिएको अध्यक्ष मल्लले बताउनुभयो । वार्षिक ३ अर्व २५ करोड रुपैयाको उखु उत्पादन भएपनि वास्तविक कृषकले लाभ पाउन नसकेको उहाँको भनाई छ । कृषिको उत्पादकत्व वृद्धिका लागि प्रविधिको विकास गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
सर्लाही धार्मिक पर्यटनको दृष्टिकोणले पनि उत्कृष्ट रहेको अध्यक्ष मल्लले बताउनुभयो ।
मुर्तियाको महादेव मन्दिर, सल्यामपुरको चेलिमाई मन्दिर, सलैयादेखि मन्दिरहरुको प्रर्वद्धन गरी भारतीय धार्मिक पर्यटकलाई आकर्षित गर्न सके यसबाट जिल्लाले फाईदा लिन सक्ने बताए । अध्यक्ष मल्लसंग नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले सर्लाही सिमाबाट हुने अपराधिक गतिविधी रोक्न पहल हुनुपर्ने बताएका थिए । सो कार्यक्रममा चेम्वरका कार्यसमिति सदस्य श्री निरज राई, प्रदेश २ का चेम्वर अध्यक्ष श्री पवन ठाकुर सहितको उपस्थिती थियो ।

सर्लाही चेम्बर अफ कमर्सद्धारा जिल्लाका सुरक्षा निकायहरुका प्रमुखहरुलाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना
१२ कार्तिक २०७८

सर्लाही चेम्बर अफ कमर्सद्धारा जिल्लाका सुरक्षा निकायहरुका प्रमुखहरुलाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

सर्लाही चेम्बर अफ कमर्सको आयोजनामा लालबन्दी नगरपालिका १ नवलपुरमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शसस्त्र प्रहरी प्रमुखलाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । भर्खरै सर्लाही सरुवा भएर आउनु भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्री बाबुराम खतिवडा, प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्री कृष्ण प्रसाई, शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक श्री भरत खनियालाई सर्लाही चेम्बर अफ कमर्सले एक कार्यक्रमको आयोजना गरि स्वागत गर्नुका साथै दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान गरिएको सर्लाही चेम्बर अफ कमर्सका महासचिव श्री श्री सुसिल चालिसेले जानकारी दिनुभयो ।
सर्लाही चेम्बर अफ कमर्सका अध्यक्ष श्री रामभक्त प्रधानको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रसाईले आफ्नो प्रदेश २ को कार्यअनुभव लामो रहेको बताउदै सर्लाहीमा हुने गैर कानुनी क्रियाकलाप र अपराधिक गतिविधीहरु नियन्त्रण तथा नियमनमा आफुलाई सबैले सहयोग गरेमा उल्लेख्य सुधार गर्ने बताउनु भयो । उहाँका अनुसार खुल्ला सिमानाको प्रयोग गर्दै हुने सबै प्रकारका अपराधिक गतिविधीहरुमा सर्लाही प्रहरी सजक र सर्तक रहेको बताउनु भयो साथै गैर कानुनी क्रियाकलापमा कोही कसैको सिफारिस अमान्य हुने उहाँले बताउनु भयो ।
त्यसैगरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम् कार्यक्रमका प्रमुख अतिथि खतिवडाले जिल्लामा हुने गतिविधीहरु नियमन तथा न्युनिकरणको लागि आफु सहित आफ्नो सबै टिम लागेर काम गर्ने बताुउनु भयो । कार्यक्रममा सहभागीहरुले सिमाको आवतजावतमा सहजता, जिल्लाको शान्ती सुरक्षा, अमन चयनमा सुधार,, लागु औषध नियन्त्रण, ट्राफिक नियमको उल्लंघन लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सर्लाही चेम्बर अफ कमर्सका पदाधिककारीहरुको साथै सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

चेम्बरको अक्सिजन सिलिन्डर अभियान अन्तरगत संकलन भएका २५ थान हस्तान्तरण,
Previous Article
एडभान्स व्युटि पार्लर तालिम
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.