२०७८ साउन ११
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले नेपाल चेम्बरका मानार्थ उपाध्यक्ष श्री लोकमान्य गोल्छाको सभापतित्वमा गठित लजिष्टिक, ट्रन्सपोर्ट एण्ड अटोमोवाइल समितिको सदस्य मा मनोनयन हुनु भएका श्री आर बि रौनियार लाई मनोनयन पत्र प्रदान गर्नु भयो । उतm अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले यस समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएका श्री रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np