
बारा चेम्बर अफ कमर्श
जेष्ठ ४, २०७८
बारा चेम्बर अफ कमर्शमा आबद्ध अम्लेखगन्जका सम्पुर्ण ब्यापारी, व्यावसायी सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र बितरण को कार्यक्रम आयोजना गरियो । सोअवसरमा १३ सदस्यीय अम्लेखगन्ज चेम्बर अफ कमर्स गठन गरिएको बारा चेमबर अफ कमर्सका अध्यक्ष श्री रुपेश कुमार पोखरेलले बताउनु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np