२०७८ साउन १९
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले कार्य समिती सदस्य श्री अर्जुन शर्माको सभापतित्वमा चेम्बर अन्र्तगत गठित पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको सदस्य मा मनोनयन हुनु भएका क्रमश श्री दीपक राज जोशी, श्री हिक्मत सिंह ऐर, श्री बिनय वस्नेत, श्री युवराज श्रेष्ठ, श्री खुम वहादुर सुवेदी, श्री जनक राज कालाखेती, श्री बिक्रम पाण्डे, श्री हरी प्रसाद धरेल, श्री देवचन्द्रलाल कर्ण लाई मनोनयन पत्र प्रदान गर्नु भयो । उतm अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नु पर्ने बताउनु हुंदै, यस समितिमा नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हाशिल गर्नु भएका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np