loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
Bagmati

दोलखा चेम्बरलाई सहयोग

By NCC 

दोलखा चेम्बर अफ कमर्स
१० कार्तिक २०७८

दोलखा चेम्बरलाई सहयोग


दोलखा चेम्वर अफ कमर्स लाई राप्रपा केन्द्रीय सदस्य तथा प्रवास मध्यपुर्व ईञ्चार्ज श्री तोयानाथ लम्सालको सौजन्यमा कम्युटर र प्रिण्टर सेट हस्तान्तरण भयो, सो अवसरमा राप्रपा कार्यसम्पादन सदस्य तथा चेम्बरका सल्लाहकार श्री विजय खडका,केन्द्रीय सदस्य तथा प्रवास युएईका अध्यक्ष श्री शशि सिलवाल,राप्रपा केन्द्रीय सदस्य तथा मध्यपुर्व ईञ्चार्ज श्री तोयानाथ लम्साल,चेम्वरका अध्यक्ष श्री विष्णु श्रेष्ठ,महासचिव श्री पाण्डव सिंह पाडे तथा श्री रूद्रजंग वुढाथोकि लगायत को उपथिती थियो ।

शुभकामना आदान प्रदान कार्यक्रम
२३ असोज २०७८

शुभकामना आदान प्रदान कार्यक्रम


दोलखा चेम्बर अफ कमर्सले दोलखा जिल्लाका दुई जना वरिष्ठ कलाकारलाई सम्मान गरेको छ । सम्मानित हुनुहुनेमा कलाकार श्री मदन दाश श्रेष्ठ र श्री पुस्कर गुरुङ हुनुहुन्छ । चेम्बरद्वारा आयोजित चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रमका अवशरमा सम्मान गरेको हो । दोलखा चेम्बरका अध्यक्ष श्री विष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर श्री भरत केसी, नेपाली कांग्रेस जिल्ला सभापति श्री बर्मा लामा, राप्रपा दोलखा अध्यक्ष श्री राजन बहादुर शिवाकोटी समेतको उपस्थिती रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा दोलखा महिला चेम्बरसंग आबद्ध सदस्य श्रीमति ओसिना बिकको श्रीमान् परलोक हुनुभई विपन्न अवस्थामा रहनु भएको हुदा उहाकि आमालाई नगद रु.१२,१०५ आर्थिक सहयोग गरिएको थियो ।

रगतको अभाव हुन नदिन रक्तदान
१६ असोज २०७८

रगतको अभाव हुन नदिन रक्तदान


दोलखा–कोभिड–१९ को संक्रमणको अवस्थामा अस्पतालमा बिरामीलाई रगत अभाव हुन नदिनको लागि विभिन्न निकायले रक्तदान आयोजना गरिएको छ । चरिकोटमा दोलखा चेम्बर अफ कमर्स र जिल्ला समन्वय समिति दोलखाको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । चरिकोटमा आयोजित खुला रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौला तथा चेम्ब÷ अध्यक्ष श्री विष्ण’ श्रेष्ठले प्रमाण पत्र वितरण गर्नु भएको थियो । रक्तदान कार्यक्रम सफल पार्नको लागि तारादल गण दोलखा, जिल्ला प्रहरी कार्यालय दोलखा, ससस्त्र प्रहरी बल दोलखा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र जिल्ला समन्वय समिति दोलखाले सहयोग गरेका थिए ।

स्वागत कार्यक्रम
१० असोज २०७८

स्वागत कार्यक्रम


दोलखमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री टेक राज निरौला तथा कर दाता सेवा कार्यलय चरिकोटका कर अधिकृत श्री निरज काफ्लेलाई दोलखा चेम्बर अफ कमर्स परिवार बाट स्वागत कार्यक्रम सम्पन्न

निजी क्षेत्रका सस्थाहरुबाट संयुक्त बक्तब्य
२१ बैशाख, २०७७

निजी क्षेत्रका सस्थाहरुबाट संयुक्त बक्तब्य


जिल्लाको सदरमुकाम चरीकोट सहितका मुख्य पाँचवटा बजारका अत्यावश्यक बाहेकका पसल एक साता बन्द गर्न निजी क्षेत्रका दुई संस्था दोलखा चेम्बर अफ कमर्स र दोलखा उद्योग वाणिज्य संघले जिल्लाकोबजारक्षेत्र बन्द गर्नजिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय जिल्लामा दोस्रोलहरको कोरोना भाइरसको जोखिम दैनिक वृद्धि भइरहेकाले भीडभाड हुने क्षेत्र कम्तीमा एक साता बन्द गर्नुपर्ने चेम्बर र संघको माग रहेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण
८ असार, २०७८

स्वास्थ्य सामाग्री हस्तान्तरण


भक्तपुर चेम्बर अफ कमर्सले कोभिड १९ को उपचारमा चरिकोट अस्पतालमा कार्यरत सम्पुर्ण नर्स हरुको लागि पर्मानेन्ट गाउन, सर्जिकल सामान तथा उपचाररत कोभिड तथा नन कोभिड बिरामी हरुको लागि पौस्टिक आहार चरिकोट अस्पतालका अध्यक्ष तथा भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर के सि लाई दोलखा चेम्बर का अध्यक्ष बिष्णु श्रेष्ठले हस्तान्तरण गर्नु भयो।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

दोस्रो साधारण सभा तथा अधिबेशन सम्पन्न
Previous Article
दोश्रो साधारणसभा सम्पन्न
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.