२ असोज २०७८
गुल्मी चेम्बर अफ कमर्सको दोस्रो साधारण सम्पन्न भएको छ । अध्यक्ष श्री युबराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्स कार्यसमिति सदस्य श्री भिमलाल पौड्यालले गर्नु भएको थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np