loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
Gandaki

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पदस्थापना कार्यक्रम सम्पन्न

By NCC 

२१ असोज २०७८

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पदस्थापना कार्यक्रम


गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारणसभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका सभामुख श्री नेत्रनाथ अधिकारीको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सभामुख श्री नेत्रनाथ अधिकारीले पानसमा बत्ति प्रज्वलित गरी उद्घाटन गर्नु भयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले प्रदेश चेम्बर अफ कमर्सका नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना तथा सपथ ग्रहण गराउनु हुदै नेपालको पर्यटन हव रहेको गण्डकी प्रदेशका सबै जिल्लाहरुमा आकर्षक भौगोलिक वनावट रहेकाले गाउ गाउमा होमस्टेको उचित प्रवन्ध गरी पर्यटन ब्यावसायलाई सबल बनाउनु पर्ने आवश्यकता रहेको छ र यसलाई प्रवर्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा निर्माण सम्पन्न गर्नु पर्ने बताउनु भयो । पर्यटन प्रवर्धनमा हाम्रा विध्यमान परम्परा, संस्कृती र रीतिरिवाजमा पर्यटक रमाउने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको , पोखरामा यसको सुन्दरता कायम राख्न विद्युतिय सवारी साधनमा जोड दिई प्रदुषण कम गर्ने र एग्रो टुरिजम समेतलाई जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाले प्रदेश सरकारले मुस्ताङको कोरला नाकाको समुचित उपयोग गरी मित्रराष्ट्र चिनसंग ब्यापार अभिवृद्धि गर्न जोड दिनु भयो । जलश्रोत भण्डार रहेको यस प्रदेशमा जलविद्युतमा बाह्य लगानी भित्र्याई विद्युत निर्यात गर्ने सरकारको योजनामा यस प्रदेशबाट थप टेवा मिल्ने बताउनु भयो । महिला उद्यमी लगायत समग्र कृषकबाट उत्पादित समानको उचित बजार ब्यवस्थापन हुन नसक्दा कृषि पेशा फस्टाउन नसकेको, उत्पादित बस्तुको ढुवानी लागत लाई कम गरी सुपथ मुल्यमा कृषि उत्पादन बजारमा लैजाने ब्यवस्थामा सरलिकरण गर्न कृषि एम्बुलेन्सको ब्यवस्था गरिनु पर्ने, विदेशमा सीप सिकेर फर्केकाहरुबाट ब्यावसायीक कृषि तथा औद्योगिक कार्यमा उपयोग गरिनु पर्ने, कृषिलाई निर्यातमुखि बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसैगरी प्रमुख अतिथि सभामुख अधिकारीले तिन खम्बे अर्थनिति अन्तर्गत एक खुट्टा (निजि क्षेत्र) कमजोर भए दुई खुट्टाले दह्रो टेक्न नसक्ने बताउनु भयो । भौतिक पूर्वाधार, शहरी विकास मन्त्री श्री कुमार खड्काले चेम्बरको उपस्थितीले प्रदेश सरकारको हितमा काम भईरहेको छ यसको उदाहरण कुटनैतिक नियोगका प्रमुखहरुलाई पोखरा ल्याउन योगदान दिने चेम्बरको भुमिका सह्राहनिय रहेको छ भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश शिक्षा संस्कृती मन्त्री श्री मेखलाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मधुमाया अधिकारी, कृषि, भुमिसुधार मन्त्री श्री चन्द्र बहादुर बुढा, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्री रघराज काफ्ले, शिक्षा तथा सस्कृती मन्त्रालयका सचिव श्री विनोद बहादुर कुवर, कास्कीका प्रमुख जिल्ला अधिकारी श्री जयराज आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो । उक्त अवसरमा गण्डकी प्रदेश सरकारका सचिवहरु, स्थानीय सरकारका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु, स्थानिय संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो । कार्यक्रम गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष श्री किसान सुनारको सभापतित्वमा भएको थियो ।

यहि आषाढ २६ गते सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट चयन कार्य समितिको सपथग्रहण पश्चात पदस्थापन भएको थियो । जसअनुसार गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा श्री किसान सुनार, उपाध्यक्षमा श्री श्रीबहादुर गुरुङ, महासचिवमा अधिवक्ता श्री देवराज शर्मा, सचिवमा श्री विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा श्री तेजेन्द्र पौडेल तथा सदस्यहरुमा श्री विजय हिराचन, श्री भरत बहादुर रकाल ठकुरी, श्री महेन्द्र मोहन भट्टराई, श्री टिका गुरुङ, श्री गंगा प्रसाद श्रेष्ठ, श्री ज्ञानुमाया अधिकारी, श्री तारानाथ ढुंगाना, श्री प्रकाश न्यौपाने, श्री एकता गुरुङ, श्री युवराज खतिवडा, श्री अरुण गिरी, श्री गिता तिवारी रहनु भएको छ । त्यसै गरी कार्यसमितिले डा. टेक नारायण पौडेल तथा रवि बहादुर बि.के.लाई सदस्य पदमा मनोनित गरेको छ ।

स्वागत तथा समसामयिक सन्दर्भमा छलफल
८ साउन २०७८

स्वागत तथा समसामयिक सन्दर्भमा छलफल


गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दिवेस लोहनीलाई स्वागत गर्दे गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष श्री बिसान सुनार । सो अवसरमा समसामयिक सन्दर्भमा छलफल समेत भएको थियो ।

शिस्टाचार भेट
७ साउन २०७८

शिस्टाचार भेट


माननिय मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपाली पोख्रेल सङ्ग गण्डकी प्रदेश चेम्बर अफ कमर्सको शिस्टाचार भेटघाट तथा निजि क्षेत्रलाई कोरोना विरुद्धको खोप सहज उपलब्धता लगायत विषयमा छलफल ।

निशेधाज्ञाका कारण ब्यावसायीले कर तिर्न नसक्ने सम्बन्धमा प्रेस विज्ञप्ती
४ असार, २०७७


पोखरा । गण्डकी प्रदेश चेम्बर अफ कमर्सले सरकारले तोकेको समय सीमा भित्र कर बुझाउन नसक्ने बताएको छ । चेम्बरले तुरुन्तै कर तिर्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला जिल्लामा स्थानीय प्रशासनले गरेको निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प रहेकोले सरकारले तोकेको असार २५ गतेसम्मको समय सीमामा कर तिर्न नसक्ने गण्डकी प्रदेश चेम्बरले जनाएको छ । अध्यक्ष किसान सुनारले अहिलेको कठिन परिस्थितीमा तुरुन्तै कर तिर्न नसक्ने भएकोले असार २५ गतेसम्मको समय सीमा बारे पुनर्विचार गर्न निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना समय सीमा तोक्न सरकारसँग आग्रह गरेका छन् .

गण्डकी प्रदेश चेम्वरद्धारा प्रशासनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण,
१८ जेठ, २०७८

गण्डकी प्रदेश चेम्वरद्धारा प्रशासनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


पोखरा – गण्डकी प्रदेश चेम्वर अफ कमर्स द्धारा जिल्ला प्रशासन कार्यलय कास्कीलाई सय थान पीपीइ र चार हजार थान मास्क हस्तान्तरण गरेको छ । कास्की जिल्ला प्रदेशको राजधानी र स्वास्थ्य उपचारमा सवै जिल्ला वाट विरामी पोखरा आउने हुँदा आम नागरिकको जीवन रक्षामा सेवा दिइरहेको स्वास्थ्यकर्मी र सेना प्रहरीको मनोवल वढाउन सानो सहयोग भए पनि सवैमा हौसलाहोस भनी सहयोग गरिएको गण्डकी प्रदेश चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारले जानकारी दिन’भयो । गण्डकी प्रदेश चेम्वर अफ कमर्सले अहिले प्रदेश भरि अक्सीजनको अभाव लाई मध्यनजर गर्दै जिल्ला चेम्वरहरुको सहयोगमा सवै जिल्लामा अक्सिजन आपूर्तिमा समेत समन्वय गरिरहेको अध्यक्ष सुनारले बताउनु भयो ।

मध्यपहाडी लोकमार्गको सुन्दरबजार खण्डबारे चासो
१५ जेठ २०७८

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको भर्चुअल बैठक


पोखरा– गण्डकी प्रदेश चेम्बर अफ कमर्सको भर्चुअल बैठक सम्पन्न भएको छ । गण्डकी प्रदेश चेम्बरको सम्पन्न बैठकले मध्यपहाडी लोकमार्गको सुन्दरबजार खण्डबारे चासोको विषय बनेको छ । साथै, कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ । बैठकले गण्डकी प्रदेश सरकारको आर्थिक बर्ष २०७८÷७९ को बजेटमा राजस्व नीति तथा कार्यक्रममा सुझाव पेश गर्ने, लकडाउनका कारणले समस्यामा परेका बंैक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याज छुट दिन पहल गर्ने, मध्यपहाडी लोकमार्ग अन्तरगत सुन्दरबजार खण्डको पाउँदीबजारबाट सुन्दरबजार– खत्रीठाँटी– ग्याग्दी खोला– सत्रसयसम्म आवस क्षेत्र सिघ्र घोषणा गर्नका लागि पहल गर्ने, ‘एक जिल्ला एक उत्पादन’मा जोड दिने, कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पहल गर्ने लगायतका दर्जन बढी निर्णय भएको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष श्री बिष्णुकुमार श्रेष्ठले बताउनु भयो । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष एवम् नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य श्री किसान सुनारको अध्यक्षतामा भएको बैठकमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गोरखा चेम्बरका अध्यक्ष श्री भाइचन्द्र श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा स्याङजा चेम्बरका अध्यक्ष श्री निर्मला लम्सालको उपस्थिति रहेको थियो । उक्त बैठकमा बैठकमा गण्डकी प्रदेशका कास्की, तनहुँ, मनाङ, वालिङ, गल्याङ लगायतको चेम्बर अफ कमर्सका अध्यक्षहरूको सहभागिता रहेको थियोे ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

ईलाका प्रहरी कार्यालय खैरहनीलाई सहयोग
Previous Article
ब्यावसायीहरुलाई खोप वितरण
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.