२०७८ भाद्र १६
नेपाल राष्ट्र वैंकबाट २०७८।४।२९ मा सार्वजनिक भएको आ.ब. २०७८/७९ को मौद्रीक नीतिका सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट निम्न बमोजिमको सुझाव नेपाल राष्ट्र वैंक समक्ष प्रस्तुत गरेको छ ।
१. ऋऋम् च्बतष्य सम्वन्धमा ।
बैंक तथा बित्तीय संस्थाको ऋऋम् च्बतष्य खारेज गरी नया व्यवस्था अनुसार अधिकतम ऋम् च्बतष्य ९० प्रतिशत कायम गरिएको छ । उक्त व्यवस्थाले बजारमा तरलतामा चाप पर्न गइ वैंकहरुले थप लगानी गर्न नसक्ने हुंदा बैँक तथा वित्तिय संस्थाको कर्जा प्रवाह क्षमता प्रभावित हुने देखिन्छ । यसका कारण ब्याज दर समेत वढन जाने भएकोले पुरानै व्यवस्था अनुरुप ऋऋम् च्बतष्य न्युनतम ८५ प्रतिशत कायम हुनु पर्ने ।
२.पुनर्तालिकीकरण सम्वन्धमा ।
कोभिड(१९को कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाबित भएका उद्योग तथा व्यवसायहरुको लागि प्रदान भएको पुनर्तालिकीकरणको ब्यवस्थालाइ नेपाल राष्ट्र वैंकबाट नियमन गरिनु पर्दछ ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np