सबै सरहरूमा नमस्कार,
मिति २०७९/११/१५ गतेको आन्तरिक राजस्व उप-समितिको निर्णयानुसारको सूचना तहाँ निकायको Website मा प्रकाशित गरिदिने प्रयोजनको लागि यसैसाथ संलग्नगरिएको व्यहोरा अनुरोध छ। साथै उक्त उप-समितिको कार्यक्षेत्र, कार्यविवरण र मार्गदर्शन समेत संलग्न गरिएको व्यहोरा अनुरोध छ।
धन्यवाद।
नीति विश्लेषण शाखा
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np