loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
Lumbini

आठौँ वार्षिक साधारण सभा सम्पन्न, तिलोत्तमा चेम्बर अफ कमर्स

By NCC 

२१ पुस २०७८

तिलोत्तमा चेम्बर अफ कमर्सको आठौं वार्षिक साधारण सभा सम्पन्न


तिलोत्तमा चेम्बर अफ कमर्सको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष बाबुलाल भुसालज्यूको अध्यक्षतामा एवं तिलोत्तमा नगरपालिकाका नगर प्रमुख श्री बासुदेब घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरुले सान्दर्भिक शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री बासुदेव घिमिरेले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु अग्रभागमा रहेर कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो साथै उद्योगी व्यवसायीहरुको समस्य समाधानको लागि आफ्नो तर्फबाट आवश्यक अन्य सहयोग गर्ने प्रतिवद्वता समेत ब्यक्त गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष श्री बाबुलाल भुसालज्यूले संघले आ.व.२०७७÷०७८ मा गरेका कार्यहरू एवं आगामी आ.व.२०७८÷०७९ को कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो साथै उद्योगी, व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडी बढाउदै लैजाने जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष श्री रामचन्द्र पाण्डेले राख्नु भएको थियो भने शुभकामना मन्तव्य नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष श्री टंक प्रसाद पोखरेल , आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख श्री मुक्तिराम आचार्य, संघका संस्थापक अध्यक्ष एवं संरक्षक तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव श्री झबिन्द्र प्रसाद कंडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष श्री उज्जवल कसोजु , तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्री तामानाथ पाण्डे लगायतले शुभकामना एवं आ–आफ्ना भनाईहरु राख्नु भएको थियोे ।
कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन एवं आगामी वर्षको अनुमानीत आय व्यय कोषाध्यक्ष श्री बाबुराम कंडेलले प्रस्तुत गर्नु भएको थियोे ।

तिलोत्तमा चेम्बर अफ कमर्स (व्यापार संघ) को आठौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
३१ भदौ २०७८

तिलोत्तमा चेम्बर अफ कमर्स (व्यापार संघ) को आठौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


तिलोत्तमा चेम्बर अफ कमर्स (व्यापार संघ) को आठौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रगत संकलन भएको संघका कार्यालय प्रमुख श्री रामु सापकोटाले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि तिलोत्तमा नगरपालिका नगर उपप्रमुख श्री जगेश्वर देवी चौधरी, विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष श्री चेतनारायण भण्डारी, अतिथि नमस्ते नेपालका अध्यक्ष श्री अर्जुन खरेल, प्रमुख सल्लाहकार रुपन्देहीबाट प्रथम उपाध्यक्ष श्री दिल्लीराज भण्डारी, संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखासमिति, सल्लाहकार समिति, पुर्व कार्यसमिति, पुर्व लेखासमिति, पुर्व सल्लाहकार समिति, उद्योगी, व्यवसायीहरु एवं कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले संस्थाले गरेका व्यवसायिक एवं सामाजिक कार्यहरु प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको अझ बढी प्रगतिको कामना गनर्’भयो । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष श्री चेतनारायण भण्डारीले अब सबै पक्ष सकारात्मक रहेको हुँदा छिट्टै यस संघको आफ्नै भवन निर्माण कार्य सुरु हुने बताउन’भयो ।

अध्यक्ष बाबुलाल भुसालले संघले गरेका व्यवसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडी बढाउदै लैजाने बताउनुभयो । स्वागत मन्तव्य प्रथम उपाध्यक्ष श्री रामचन्द्र पाण्डेले राख्नु भएको थियो साथै शुभकामना मन्तव्य विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष श्री चेतनारायण भण्डारी, अतिथि नमस्ते नेपालका अध्यक्ष श्री अर्जुन खरेल, प्रमुख सल्लाहकार रुपन्देही ब्यापार संघ प्रथम उपाध्यक्ष श्री दिल्लीराज भण्डारीले दिनुभएको थियोे । कार्यक्रम संचालन महासचिव श्री बिष्णु बरालले गर्नुभएको थियोे साथै कार्यक्रम संयोजक श्री समुन्द्र श्रेष्ठको ब्यवस्थापनमा सम्पन्न भएको थियो । कार्यक्रममा ७३ युनिट रगत संकलन भएको थियो ।

अन्तरक्रिया कार्यक्रम
१७ साउन २०७८

अन्तरक्रिया कार्यक्रम


तिलोत्तमा चेम्बर अफ कमर्सको आयोजनामा एवं आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीको सहजीकरणमा आर्थिक अध्यादेश २०७८ द्वारा निर्देशित कर नीतिहरुको प्रावधान सम्बन्धि जुम (श्ययm) को माध्यम मार्फत अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
कार्यक्रममा तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष श्री बाबुलाल भुसालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
अन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्ति आचार्य एवं कार्यक्रम संचालक कर अधिकृत श्री यज्ञ ढकालले गर्नु भएको थियोे ।
कार्यक्रममा संघका कार्यसमिति पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु लेखा समिति संयोजक तथा सदस्यहरु, सल्लाहकार, पुर्ब कार्यसमिति सदस्य तथा पुर्व लेखा समिति, कर्मचारी, उधोगी व्यवसायीहरु उपस्थिती रहेको थियोे

अक्सिजन भर्नका लागि नगरपालिकालाई सहयोग
२८ बैशाख, २०७८

अक्सिजन भर्नका लागि नगरपालिकालाई सहयोग


तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकाको आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा अक्सिजन अभाव हुन नदिने उद्देश्यले १०० थान अक्सिजन सिलिण्डर भर्नका लागि सहयोग रकम हस्तान्तरण गरेको छ । चेम्बरका अध्यक्ष श्री बाबुलाल भुसालले तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रदिप पौडेललाई चेक हस्तान्तरण गर्नु भयो ।चेम्बरका अध्यक्ष श्री भुसालले चेम्बरको टिम जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । साथै सबैमा सहयोगको लागि उनले अपिल समेत गरेका छन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत श्री प्रदिप पौडेलले आ–आफ्नो क्षेत्रबाट चेम्बरले जस्तै सहयोगका लागि सम्पूणलाई आग्रह गरे । चेक हस्तान्तरण कार्यक्रममा उपस्थित अध्यक्ष श्री बाबुलाल भुसाल, प्रथम उपाध्यक्ष श्री रामचन्द्र पान्डेय, द्वितीय उपाध्यक्ष श्री नेत्र प्रसाद न्यौपाने, सचिव श्री मान बहादुर बर्मा, कार्यालय प्रमुख श्री रामु सापकोटाको उपस्थिति रहेको थियो । चेम्बर्स अफ कमर्शले अहिले नगरभित्रका ब्यबसायी हरुलाई कृषि एम्बुलेन्स संचालन गर्दै , ढुवानीका लागि चाहिने सिफारिस , विभिन्न उद्योग लगायतका ब्यबसाय कालागि सहजीकरण गर्दै आएको छ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

चेम्बर अफ कमर्स झापाद्वारा पहाडी क्षेत्रका संस्थाहरुलाई मास्क विरतण, झापा चेम्बर अफ कमर्स
Previous Article
तुलसिपुर महोत्सव, तुलसिपुर चेम्बर अफ कमर्श
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.